भिडियो

मेरी छोरिको ज्यान गयो अन्यायमा परे भन्दा प्रहरिले जेनीको आमा माथि अभद्र ब्यबहार गर्‍यो,सावित्री प्रहरीको फन्दामा [भिडियो हेर्नुहोस ]

केही दिन अघी आफ्नै प्रेमी भनिएकाले आफ्नै प्रेमिका जेनी तमाङको हत्या गरेको भनी आफन्तले दाबी गर्दै आएका थिए । उनै जेनिको आज पोस्ट मार्टम रिपोर्टले भने धेरैलाई चकित बनायो ।

आफन्तका अनुसार जेनिको घाटिमा ढाडमा लगाएत शरीरका बिभिन्न अंगमा निल डाम लगाएत चोटहरु थिए । तर आज आएको डक्टरको रिपोर्तले भने आत्मा हत्या भनी रिपोर्ट निकालिदियो । यस रिपोर्टलाई भने आफन्तले नकारेका छन् । आज आफन्तले टिचिङ अस्पतालमा नाराबाजी गरी आन्दोलन पनि गरेका छन् । भिडियो हेर्नुहोस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close