भिडियो

निर्मलाले ज्यान गुमाएको एक बर्ष पुरा भएको दिन अधिवक्ताले खुलाए यस्तो रहस्य,अहिले सम्म् के भयो ?[भिडियो हेर्नुहोस ]

एक बर्षअघि अर्थात (२०७५ साउन) १० गते कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो । घटनापछि दोषीलाई कारबाही हुनुपर्ने भन्दै व्यापक आन्दोलन चर्कियो ।आन्दोलनलाई नियन्त्रणमा लिन भनेर सुरक्षाकर्मीबाट चलाइएकाे गाेली लागेर निर्दोष व्यक्तिले ज्यानसमेत गुमाउनु पर्‍यो । घटनालाई थामथुम पार्न प्रहरीले अनेक निर्दोष व्यक्तिलाई अभियुक्त बनायो, यातना दियो ।

घटनाको अनुसन्धानका लागि आधा दर्जन छानविन समिति बने । छानविन समितिले शंकास्पद भन्दै ५ सय २९ जनासँग बयान लियो । यतिमात्र होइन ७३ जनाको त ‘डीएनए’ परीक्षण नै गर्‍यो । तर, घटनाको एक बर्ष बितिसक्दा पनि दोषी पक्राउ गर्न सकको छैन । जसका कारण प्रहरीको अनुसन्धानमाथि नै दर्जनाैं प्रश्नहरु उब्जिएका छन् । भिडियो हेर्नुहोस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close