भिडियो

शिल्पाले डिभोर्स मागे पछी खेल सुरु भयो,विवाहा गर्ने गराउने सबैलाई कारवाही हुने[भिडियो हेर्नुहोस ]

घरेलु हिं*सा, स*म्बन्धविच्छेदहुँदै बहुविवाहको मु*द्धाको मोडमा पुगेको निर्माता छविराज ओझा र शिल्पा पोखरेलको केसमा बीहिबार अर्को नयाँ ट्वि*स्ट आयो । यो वि*वादमा नयाँ ट्वि*स्ट ल्याउने छविकी जेठी श्रीमती हेमा ओझा हुन् ।आफ्ना श्रीमान् र सौता शिल्पा वि*रुद्ध बहुविवाहको जा*हेरी दिएर प*क्राउ पू*र्जी जारी गराउन सफल भएकी उनले यो प्र*करणमा कहलिएका फोटो पत्रकार विकास रौनियार र उनको श्रीमती सम्झना उप्रेती राैनियारलाई समेत तानेकी छिन् । फोटो पत्रकार रौनियार नाताले शिल्पाको दाई हुन्। उनैले लु*किछिपी भएको छवि–शिल्पाको विवाहमा कन्यादान गरेका थिए ।

विवाहमा सम्झना पनि उपस्थित रहेकाे खुलेकाे थियाे । सम्झना फिल्म निर्देशक हुन् ।उनीहरुलाई हेमाले बहुविवाहमा छलेर छवि र शिल्पाको विवाह दर्ता गराएको दा*वी गर्र्दै का*रवाहीको दायरामा तानेकी हुन् । उनीहरुसँगै हेमाले काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा सचिवलाई समेत वि*वादमा ल्याएकी छिन् ।विवाहको प्रमाणै नखोजी बहुविवाह दर्ता गराएर अ*ख्तियारको दु*रुपयोग गरेको भन्दै हेमाले वडा सचिव वि*रुद्ध अ*ख्तियारमा बीहीबार निवेदन दर्ता गराएकी छिन् भने पहिलो विवाहको स*म्बन्धविच्छेद नभएपछि विकास र सम्झना साक्षी बसेर विवाह दर्ता गराएको भन्दै उनीहरुमाथी समेत का*रवाहीको माग गरेका छन् । भिडियो हेर्नुहोस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close