भिडियो

प्रितम आचार्यले उदित नारायण झा पछी बलिउडमा नेपालको नाम राख्दै,सलामान खानको फिल्ममा गीत गाउदै (भिडियो हेर्नुहोस )

प्रितम आचार्यले उदीत पछी बलिवूड मा नेपालको नाम राख्दै,सलामान खानको फिल्ममा गीत गाउदै, सुरसालाबाट चर्चामा आएका प्रितम आचार्यले अहिले सारेगमपमा सहभागि भएदेखी चर्चामा आए । उनी त्यतिमा मात्र सिमित रहेनन् उनले सारेगमपमा तेस्रो बिजयी भएर नेपालअको नामा पनि राखे । उनै प्रितमा बिदेश शोमा जानका लागि पास्पोर्टपनी बनाएका छन् ।

सारेगमपको ताज लगाएदेखी प्रितममा अझै संगित क्षेत्रमा केही गर्न पर्छ भन्ने जिम्मेवारि थपिएको उनले बताए । उनी सुरसाला देखी सारेगमपको स्टेजलाई पनि सम्झिन्छन् । उनी भन्छन हामी नेपालीले इण्डियन भनेर हेर्ने दृष्‍टि र इन्डियनले हामीलाई पाहुना भनेर गर्ने सत्कारमापनी भिन्नता पाएको उनले बताए । प्रितम काठमाडौं आएकोबेला हामीले गरेको कुराकानी र उनको मिठी स्वर भिडियोमा हेरौ :

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close