भिडियो

सरस्वती लामा भन्छिन पहिले मजा लिन्छन् अनि छिछी भन्दै गाली गर्छन्स (भिडियो हेर्नुहोस )

पछिल्लो समय रक गीत गाएर चर्चा कमाउन सफल भएकी गायिका हुन् सरस्वती लामा । हाल उनी स्टेजमा कार्यक्रमहरुमा हिपहप र रक गीत गाउदै नाच्न र नचाउननै व्यस्त छिन् । “उडि जाने हावा” बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेकी हुन । सोलुखुम्बु जिल्लाकी सरस्वती लामा हट कलाकारको लिस्टमा पर्ने गर्छिन् । उनले गीत लेख्ने देखि लिएर सङ्गीत दिने, भिडियो निर्देशन तथा मोडलिङ पनि आफै गर्छिन्। उनले गाएका कतिपय गीत चर्चामा पनि रहेको छ । गीत लेख्नेदेखि संगीत भर्ने र भिडियो निर्देशन समेत आफै गर्ने उनी गीत गाएर भन्दा पनि अङ्ग प्रदर्शनले चर्चामा आइरहेकी छन् । उनको सक्रियता गीतमा मात्र छैन मोडलिङमा पनि छ ।

तर, यता धेरै काम गर्दा पनि उनलाई चिन्नेहरु गायिका वा मोडल मात्र भन्दा पनि ‘भल्गर’ गायिका भन्छन् । एक युट्युब च्यानलसँगको कुराकानीमा उनले दर्शकले आफ्नो प्रस्तुतिले मनोरंजन लिन्छन् अनी छिछि भन्दै गाली गर्ने गरेको गुनासो गरेकी छिन्। ‘धेरै मानिसहरु छन्, जो आउँछन्, सेल्फी खिच्छन् । प्रस्तुतीमा रमाउँछन् । तर पछि तिनैले ‘सरस्वती उच्छृङ्खल छे’ भन्छन् ‘, उनले भनेकी छिन्। पुरा भिडियो हेर्नको लागि नेपाल आजको ’ सरस्वती लामा सँगको भिडियो हेर्नुहोला ।।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close