भिडियो

बनेपामा घट्यो डर लाग्दो घटना:१६ महिने बालकलाई कसले हाल्यो ट्यांकीमा ?आमाले खुलाइन नसोचेको रहस्य(भिडियो हेर्नुहोस)

नेपालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्दो छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर लाग्दो घटना सुन्ने गरेको छ । यसै बिचमा काभ्रे जिल्लाको बनेपा वडा – ६ मा एउटा डर लाग्दो घटना घटेको छ ।पानी ट्यांकी भित्र १६ महिने बालकको शब फेला परे संगै घटना शंकास्पत भएको छ । चितवन घर भै हाल बनेपा बस्दै आइरहेका ध्रुब खरेलका १६ महिनाको छोरा अभिलब खरेलको शब पानि ट्यांकीमा फेला परेका हुन् ।ति बालक आफै पानि भित्र गएको हो या कसैले उनलाई डुबाएर ह@त्या गरेको हो भन्ने कुरा अहिले रहश्यमय भएको छ । परिवार तर्फका मान्छेहरुले भने घर भित्रकै मान्छेले आफ्नो छोराको ह#त्या गरेको आरोप लगाएको छ ।

यसै बीच हामीले नजिकैको कोठा भाडामा बस्ने रोहित तामाङ्गसंग कुराकानी गरेका थियौ । उनि घटना हुने बिहान आफ्नै कोठामा सुतेर बसेको भन्ने जानकारी आए पछी हामीले रोहितसंग कुराकानी गरेको हो ।उनले आफुमाथि लागेको आरोप कोठा नजिकै र घटना भएको ट्यांक पनि आफ्नो कोठाको अगाडी रहेको कारण शंका गरेको हुन सक्ने बताए । हामीले घटना स्थलमा गएर तयार परेको भिडियो रिपोर्ट तल हेर्नुहोला ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close