अन्तर्राष्ट्रिय

ह्वा*त्तै घ*ट्यो सुनको मूल्य यस्तो छ आज सुनचाँदीको भाउ [पढेर सेयर गर्नुहोला]

काठमाडौं– आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ ह्वा*त्तै घ*टेको छ। बिहिबारको तु*लनामा आज सुनको भाउ तोलामा चौध सय रुपैयाँ घ*टेको हो।आज छापावाल सुन प्रतितोला ७२ हजार तथा तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा का*रोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।बिहिबार छापावाल सुन प्रतितोला ७३ हजार ४ सय तथा तेजावी सुन ७३ हजार १ सय रुपैयाँमा का*रोबार भएको थियो ।

आज सुनसँगै चाँदीको भाउ पनि घ*टेको छ । आज चाँदी प्रतितोला ९ सय रुपैयाँमा का*रोबार भईरहेको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्यमा भएको उ*तार च*ढावले गर्दा नेपाली बजारमा पनि अ*सर देखिएको छ। अर्कोतिर अमेरिकी डलरसँगको विनियम दरले गर्दा पनि मूल्यमा घ*टबढ देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close