भिडियो

भाईरल भएकी कमला घिमिरे नानी पहिलो पटक इन्द्रेणीमा । भनिन्- जस्तो गायकसँग पनि दोहोरी खेल्न तयार छु (भिडियो हेर्नुस)

काठमाडौँ , सामाजिक सन्जाल र युटुबमा यतिबेला धादिँग जिल्लाकी ११ बर्षे नानी कमला घिमिरे निकै नै चर्चामा छिन् । उनले एक कार्यक्रममा स्थानिय गायकसँग गाएको लाईभ दोहोरीको भिडियो भाईरल भएपछि कमलाको चर्चा ह्वा*त्तै बढेको हो ।

यतिबेला हरेक दिन उनको घरमा युटुब च्यानलहरु र अन्य मिडियाको भि*ड हुने गर्दछ । ठाउाँको ठाउँ दोहोरीको टुक्का फुराउने सानी नानीको कला देखेर सबै च*कित परेका छन् ।यसैबिच चर्चित कलाकार तथा समाजसेवी शिशिर भण्डारी नानी कमलाको घरमा पुगे र उनको कलालाई सम्मान गर्दै उनको पढाईको लागि खर्च पनि दिए ।

साथै उनले कमला घिमिरेसँग मज्जाको लाईभ दोहोरी पनि गाए । शिशिरले नानीलाई साली बनाउँछु भन्दै उनको दिदीलाई दोहोरीबाटै जि*स्काएपछि उनकी दिदी उठेरै भागिन् । अब कमला चर्चित कार्यक्रम इन्द्रेणीमा जाने भएकी छिन् । उनले इन्द्रेणीमा गइर जस्तो गायकसँग पनि गीत गाउन तयार रहेको उनले बताईन् । भिडियो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close