भिडियो

कृष्ण ओलिको हात राखे पछी रुपाको खुशीको सिमा रहेन,आखा भरी आशु भरेर भनिन सबै नेपालीको मायाले गर्दा यो दिन आयो (भिडियो हेर्नुहोस )

सामाजिक संजालमा रम्नुहुने नेपालिको लागी कृष्ण ओलि र रुपा मगर कुनै नौलो नाम हैन । उनिहरुको अवस्था र मायाको तारिफ गरेर सायद कोहिपनी थाग्दैन। बिवाह गरेको बर्ष दिनमै दुबै हात र खुट्टा गुमाएका कृष्ण अहिले मज्जाले हिड्न र हात हल्लाउन सक्ने भएका छन् ।

हात हाल्न मुम्बई गएका यि दम्पती गए राती नेपाल फर्केका हुन् । कृष्णको एक हात मज्जाले चल्ने भएको छ । उनले दाहिने हात आफ्नो सेन्स अनुसार चल्न मिल्ने हात हालेका हुन् । कृष्णले आफ्नो हात हाले लगत्तै रुपाको नाम लेखेका थिए । अव अर्को हात उनले पहिलो हात कत्तिको चल्छ सो अनुरुप अर्को हात दुई महिना पछि हाल्ने बताए । हेरौ बाकी कुरा भिडियोमा:

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close