भिडियो

अघोरी बाबाको नयाँ स्टन्ट देखेर बिदेशी समेत चकित, अघोरि बाबाको अंग्रेजीले बिदेशी चकित (भिडियो हेर्नुहोस )

सामाजिक संजालमा अहिलेका चर्चित ब्याक्ति हुन् अघोर बाबा । करिव केहि महिना देखि उनि नेपालमा युटुवमा धेरै छाएका छन् । उनिसंग अन्तर्वार्ता लिन युटुबरहरुको घुइचो नै लाग्ने गर्छ । नेपालमा अहिलेका चर्चित च्यानलहरुमा पनि उनको अन्तर्वार्ता हेर्न सकिन्छ । बिगत ३० वर्ष देखि अघोरीबाबा बनेका बाबासंग बाल्यकालको बारेमा कुराकानी गरिएको छ । उनि बाल्यकालमा हुँदा गीतसंगीतमा लागेको कुरा पनि खुलाएका छन् ।

काठमाडौँमा जन्मिए पनि उनि ५ वर्ष देखि अनाथ भएका थिए । त्यसपछि उनि आश्रमको साहारामा पुगेका थिए । त्यसपछि उनि बाजेको साहारामा भारत पुगेका थिए । उनि भारत गएर अघोरीबाबाको शरणमा पुगे । त्यसपछि सुरु भयो उनको अर्को जीवन । आज उनि ६१ वर्ष पुगी सके तर २० वर्षको हुदा देखि सिकेको अघोरबाबाको ध्यान अझै दिन रात जब्छन । एकान्तमा ध्यान गर्ने बाबाले अर्को अनौठो प्रतिभा देखाएका छन । भिडियो हेर्नुहोस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close