भिडियो

सन्नी लियोनी नेपाल आइन पत्रकारलाई ३ घण्टा कुराइन तर पनि उनको युवा माझ क्रेज यस्तो (भिडियो हेर्नुहोस )

बलिउड नायिका सन्नी लियोनी आज नेपालको भूमि टेकेकी छिन । सन्नीको स्पेसल भूमिका रहेको चलचित्र ‘पासवर्ड’ को प्रिमियर शोमा सहभागी हुन नेपाल आएकी हुन् । दिउसो २ बजे आउने भनिएकी सन्नी बेलुकी ४ बजे मात्र नेपाल आईपुगेकी हुन् । सन्नी लियोनी पासवर्ड चलचित्र नेपाली कलाकार र मिडियाकर्मिहरु संगै बसेर कुमारी हलमा हेर्नेछिन र मिडियालाई चलचित्र हेरेपछिको अनुभव पनि सुनाउने योजना छ ।

सन्नी लियोनीले पहिलोचोटी नेपाली चलचित्रमा काम गरेकी हुन् । यस चलचित्रमा सन्नीको एउटा आईटम डान्समा मात्र अभिनय गरेकी छिन र यहि गितले गर्दा पासवर्ड चलचित्रको चर्चा चुलिएको छ । यहि गित र सन्नीको आईटम डान्सलाई चलचित्रको प्रमोसनको मुख्य हाईलाइट बनाईएको छ । सन्नी लियोनी नेपाल दोश्रो चोटी आएकी हुन् । सन्नी लियोनी यस अघि ब्राण्ड प्रमोसनको लागि आएकी थिइन् भने नेपाली चलचित्रका लागि पहिलोचोटि सन्नी नेपाल आएकी हुन् । भिडियो हेर्नुहोस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close