भिडियो

वाईडबडीको बाममाछा कंसारकार नै भएको खुलासा गर्दै ई कँडेलले मागे सुरक्षा (भिडियो हेर्नुहोस)

नेपाल एयरलाईन्सको वाईडबडी घोटाला काण्डका मुख्य नाईके सुगतरत्न कंसारकार नै भएको खुलासा गरे इ दीपेन्द्र कडेलले । राजधानीमा पत्रकार सम्मेलनको आयोजनागरी ई कँडेलले सम्झौता जस्ले हस्ताक्षर गरेको छ सोही ब्यक्ति मुख्य जिम्मेवार हुने बताएका छन् । कडेल ले भने हामी खाली मन्त्री प्रधानमन्त्री र नेताले मात्र नराम्रो काम गर्ने सोच्च छौ तर सचिब अरु सरकारी कर्मचारीको काठ्मण्डौ मा भएको ठुलो ठुलो घर देख्दैनौ ।

कडेल ले थपे मैले रेपोर्ट अनुसार वाईडबडीको बाममाछा सुगतरत्न कंसारकार नै हो यो प्रमाणित गर्न म जहाँ पनि जान तयार छु तर अब मलाई खतरा छ मलाई सुरक्षा चाहिन्छ भने । म सँग धेरै सबुत छन कहाँ कहाँ कसरी घोटला हुन्छ भनेर म सब कुराको पर्दा फास गर्छु भनेर आक्रोशित भए इ दीपेन्द्र कडेल बाकी भिडियोमा हेरौ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close