भिडियो

माग्ने बुढाकी श्रीमती अचानक मिडीयामा ? भद्रगोल पछी सक्किगोनी खेल्दा जिग्री,पाडे र बले को रमाइलो ? (भिडियो हेर्नुस)

लोकप्रिय हास्य कलाकार केदार घिमिरे उर्फ माग्ने बुढा २०५८ सालदेखि कलाकारिता शुरु गरेका केदार २०३२ सालमा जन्मिएका हुन्। ‘हिजो आजका कुरा’बाट अभिनय यात्र सुरू गरेका उनले ‘गीताञ्जली’, ‘तितो सत्य’, ‘लोकलहरी’, ‘जिरे खुर्सानी’ हुदै ‘मेरी बाँस्सै’मा आदिमा काम गरेका छन्। हँसाएर दुनियाँको मन जितेका माग्ने बुढाको जीवन संघर्षपूर्ण रह्यो। माग्ने बुढाको पुख्र्यौली थलो ललितपुरको प्युटार हो। उनी भने मकवानपुर ठिंगनको सिमातमा जन्मेका हुन्।

विवाह अघि घिमिरेले घरमा रंग लगाउने, टेम्प चलाउने, फुटपाथमा पसल गर्ने तथा इलेक्ट्रोनिक सामान आदि बच्ने काम गर्थे। तितो सत्य तथा जिरे खोर्सानीमा काम गरेका केदारले चर्चा भने २०६२ सालमा सुरू भएको ‘मेरी बास्सै’मा गरेको ‘माग्ने बुढा’को भूमिकाबाट पाए। ‘मेरी बास्सै’बाट छुट्टिनु अघि उनले अर्का हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’सँग जोडी बनाएका थिए। सिताराम पछि उनले ‘तोक्मे बुढा’सँग जोडी बाँधेर स्टेजमा प्रस्तुति दिने गरेका छन्। भिडियो हेर्नुस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close