भिडियोसमाचार

सर्बोच्चका वकिल गर्जिए के लोकतन्त्रामा ठुला मान्छेको बिरोध गर्नै पाइन्न ? (भिडियो हेर्नुहोस)

बरिष्ठ अधिवक्ता विष्णु प्रसाद भट्टराईले राष्ट्रपति कुनै धार्मिक क्रियाकलापमा सहभागी हुने अधिकार नभएको बताए । उनले भने,‘धर्मको जर्गेनालाई जेल होईन, धर्ममाथि जथाभावी गर्नेलाई बरु जेल हाल्नुपर्छ ।’भट्टराइले अफ्रिकी मुलुक कब्जा गर्न जादा टुटुले भनेको कुरा उल्लेख गरेका थिए । उनले यसरी सुनाए,‘गोरासंग बहुदल छ, अफ्रिकीसंग जमिन अफ्रिकीलाइ आखा चिलीभन्दा अफ्रिकीको हातमा बाइबल र गोराको हातमा जमिन भएको थियो ।

यो सम्बोधनबाट सुरु गर्दै संबिधानमा धर्मनिरपेक्ष लेखिएको छैन ।र, विद्यादेवीजी को धर्म होला केपी ओलीजीको धर्म होला तर प्रधानमन्त्री, राष्ट्रपतिको धर्म हुदैन् । उनीहरु देशको हुन् ।’ उनले राप्रपाका अध्यक्ष कमल थापासमेत यी नेताहरुको प्रबक्ता भएर निस्केको आरोप लगाए । उनले भने,‘त्यही भएर आज गाइ मर्दापनि उनी बोलेनन् ।’भिडियो हेर्नुहोस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close