भिडियोसमाचार

सुरेन्द्र भण्डारीले अहिले सम्म नखुलेको रहस्य भावुक हुँदै खोले ज्ञानेन्द्र शाहीलाई खत९रा छ (भिडियो हेर्नुहोस)

ज्ञानेन्द्र शाहीले नेपालगंज विमानस्थमा भएको घट्नाकाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा होहल्ला भइरहेको बेला प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनको पत्रकार सम्मेलनमा पत्रकार भन्दाबढी विद्यार्थीहरु प्रवेश गरेपछि भनाभनको स्थिति उत्पन्न भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई धनगढीको कार्यक्रमबाट फर्कने क्रममा जहाज ढिलो हुँदा उनीमाथि दुव्र्यहार भएको स्वयं मन्त्री आफैंले बताएका छन ।

विमानमा सँगै रहेका यात्रु ज्ञानेन्द्र शाही लगायतले अपशब्द बोल्दै दुर्व्यवहार गरेको मन्त्री भट्टराईले बताएका छन । तर मन्त्रीले घट्नाकाबारे ढाँटेको र त्यसको भिडियो आफूहरुसँग सुरक्षित रहेको भन्दै शाहीले पत्रकार सम्मेलनमा चुनौति दिएका थिए । उनलाई पक्राउ गरे पछी अधिवक्ता सुरेन्द्र भण्डारी र बल्कृष्ण न्यौपानेले भावुक हुँदै आपत्ती जनाएका छ्न । बाकी भिडियो हेर्नुहोस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close