भिडियोसमाचार

बल्ल मुख खोले डा.सुरेन्द्र केसीले,राजाको पाला देखी अहिले सम्म जनतालाई लडाउने खेल भो

नागरिकता विधेयक राष्ट्रघाती भएको डा.सुरेन्द्र केसीले व्यक्त गरे । जबरजस्ती विद्येयक पारित गराए राष्ट्रको हितबिपरित हुने भन्दै उक्त विद्येयक तत्काल फिर्ता लिन माग गरे । केसीले विदेशीहरुले लिएको नागरिकता छानवीन गरी सम्पूर्ण नक्कली नागरिकताहरु खारेज गर्न,र नागरिकता सम्बन्धी एक राष्ट्रिय नीति तर्जुमा गर्नु पर्ने पनि बताए । बाह्य शक्तिको दबावमा परेर वर्तमान सरकार राष्ट्र र राष्ट्रियतालाई खतरामा पार्न उद्धत रहेको केसीले बताए ।

राष्ट्रघाती प्रावधान राखि नागरिकता ऐन संशोधन गर्न संसदमा षड्यन्त्रपूर्ण ढङ्गले पेश गरि विदेशी नागरिकलाई नेपालको नागरिकता बितरण गर्न लागेकोले तत्काल उक्त विद्येयक नै खारेजीको माग गरे । बाह्य शक्तिलाई खुशि तुल्याउनको लागि जसरीपनि पास गराउने षडयन्त्र गरेको छ, यो हामीलाई कुनैपनि हालतमा मान्य हुनेछैन् । बाकी पुरा भिडियो हेर्नुहोस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close